Galatians 4:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कमारीपट्टिको शरीरको इच्‍छाले जन्‍मिएको थियो तर स्‍वतन्‍त्र पत्‍नीपट्टिको चाहिँ परमेश्‍वरको प्रतिज्ञाको फल थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कमारीको छोरोचाहिँ शरीरअनुसार जन्‍मेको थियो, तर स्‍वतन्‍त्र स्‍त्रीबाट जन्‍मेको छोरो प्रतिज्ञाद्वारा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दासीबाट जन्मेको छोरा शरीरको इच्छाअनुसार जन्मेको थियो, तर स्वतन्त्र स्त्रीपट्टिबाट जन्मेको छोराचाहिँ ईश्‍वरीय प्रतिज्ञाको प्रतिफल थियो।
Nepali ERV (पवित्र बाइबल)
अब्राहामको कमारी पट्टीको छोरो सामान्य मानव रूपले जन्मेको थियो भने मुक्त स्त्री पट्टीको छोरो परमेश्वरले अब्राहामलाई दिएको प्रतिज्ञा अनुसार जन्मेको थियो।
Nepali Tamang 2011
नोकरस्‍याग्‍याम न्‍हबा झा चा सेमसे म्‍हन्‍बा अन्‍छार न्‍हबा मुबा। तर नोकर आहिन्‍बा ह्राङलान म्रिङग्‍याम न्‍हबा झा चा परमेश्‍वरसे पिन्‍ना भिसी लबा कबुल अन्‍छार न्‍हबा मुबा।