Galatians 4:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरब देशको सीनै पर्वतचाहिँ कमारी हागारजस्‍तै हो। व्यवस्था मान्‍ने अहिलेको यरूशलेम र त्‍यसपछि लाग्‍ने जति सबै मानिस कमारीका सन्‍तानझैँ छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हागार अरब देशको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्‍यसको तुलना गर्न सकिन्‍छ। किनकि त्‍यो आफ्‍ना बालकहरूका साथ दासत्‍वमा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले हागारचाहिँ अरब देशमा भएको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्यसको तुलना गर्न सकिन्छ; किनकि त्यो आफ्ना सन्तानका साथ दासत्वमा छे।
Nepali ERV (पवित्र बाइबल)
हागार अरब देशमा सीनै पाहाड जस्तो हो र ऊ यरूशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्।
Nepali Tamang 2011
अरब य्‍हुल्‍साला सीनै भिबा गङ चा हागार भिबा नोकरस्‍या ह्रङ्‌बान हिन्‍ना। ओच्‍छे परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमदा तेन्‍बा दान्‍देला यरूशलेमदेन ठिमला लिच्‍छा भ्रबा जम्‍मान म्‍हिगदे थे नोकरस्‍याला सन्‍तान ह्रङ्‌बान हिन्‍ना।