Galatians 4:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइ हो, हामीहरू इसहाकजस्‍तै परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सन्‍तान हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे भाइ हो, इसहाकजस्‍तै हामी पनि प्रतिज्ञाका सन्‍तान हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामी पनि इसहाकजस्तै प्रतिज्ञाका सन्तानहरू हौँ।
Nepali ERV (पवित्र बाइबल)
तर धर्मशास्त्रले के भन्छ? “कमारी र उसको छोरालाई निकाली देऊ! मुक्त स्त्रीको छोराले आफ्ना पिताका सबै थोक पाउनेछ। तर कमारीको छोराले केही पाउने छैन।”
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, य्‍हाङएनोन अब्राहामदेन साराला झा इसहाक ह्रङ्‌बान परमेश्‍वरसे लबा कबुल अन्‍छार न्‍हबा सन्‍तान हिन्‍ना।