Galatians 4:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शरीरको इच्‍छाअनुसार जन्‍मिने छोराले परमेश्‍वरको आत्‍माअनुसार जन्‍मिएको छोरालाई खेदो गर्‍यो र अझै पनि त्‍यस्‍तै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यस बेला जसरी शरीरअनुसार जन्‍मेकोले आत्‍माअनुसार जन्‍मेकोलाई सताउँदथ्‍यो, अहिले पनि त्‍यस्‍तै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समय मानवीय इच्छाअनुसार जन्मेको पुत्रले प्रतिज्ञाको प्रतिफलद्वारा जन्मेको पुत्रलाई जसरी खेदो गर्दथ्यो, अहिले पनि त्यस्तै छ।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण मेरा दाज्यु -भाइ, दिदी-बहिनीहरू हो! हामी कमारीको छोरा-छोरी होइनौं। हामी स्वतंत्र स्त्रीका छोरा-छोरीहरू हौं।
Nepali Tamang 2011
तर थे धुइरी सेमसे म्‍हन्‍बा अन्‍छार न्‍हबा झासे परमेश्‍वरला आत्‍मासे म्‍हन्‍बा अन्‍छार न्‍हबा झादा दुख पिन्‍मुबा, दान्‍देनोन थेह्रङ्बान मुला।