Galatians 4:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी पनि नाबालकजस्‍तै थियौं, संसारका आत्‍माहरूको अधीनमा थियौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी पनि यसरी नै बालक छउञ्‍जेल संसारका दैवी शक्तिहरूको दासत्‍वमुनि थियौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै गरी हामीहरू पनि जब नाबालकै थियौँ, तब हामी संसारका आधारभूत सिद्धान्तहरूको दासत्वमा थियौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीसँग पनि त्यस्तै हो। एक समयमा हामी पनि बालक-बालिका जस्तै थियौं। हामी यस संसारका व्यर्थका व्यवस्थाका कमारा थियौं।
Nepali Tamang 2011
ख्रीष्‍ट फेप्‍खबा भन्‍दा ङाच्‍छा य्‍हाङ जम्‍मान थेह्रङ्बान मुबा। ओच्‍छे जम्‍मान म्‍हिगदे कोलागदे ह्रङ्‌बान मुबा। थे धुइरी जम्‍मान म्‍हिगदे जम्‍बुलिङरी मुबा आत्‍माला शक्तिगदेला तहरी मुबा।