Galatians 4:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर धर्मशास्‍त्रले के भन्‍छ? “कमारी र उसको छोरालाई फालिदेओ किनभने कमारीको छोराले स्‍वतन्‍त्र स्‍त्रीबाट जन्‍मेको छोरासँग कुनै हक पाउँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर धर्मशास्‍त्रले के भन्‍दछ? “कमारी र त्‍यसको छोरालाई निकालिदेऊ, किनभने दासी-पुत्र स्‍वतन्‍त्र स्‍त्रीको छोरासँग उत्तराधिकारी हुनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर धर्मशास्त्रले के भन्छ? “त्यो दासी र त्यसको छोरालाई निकालिदेऊ; किनकि दासीको छोरा कहिल्यै पनि स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुन सक्दैन।”
Nepali Tamang 2011
तर बचनरी तिग भिसी भ्रिबा मुला? “थे नोकरस्‍यादेन थेला झादा दिमग्‍याम तेः‍गो। तिग्‍दा भिसम नोकर आहिन्‍बा ह्राङलान म्रिङग्‍याम न्‍हबा झासे याङ्बा हक नोकरस्‍याला झासे आयाङ्” भिसी भ्रिबा आरे?