Galatians 4:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण प्रिय दाजुभाइहरू, हामी कमारीका सन्‍तान होइनौं, तर स्‍वतन्‍त्र आमाका सन्‍तान हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण भाइ हो, हामी कमारीका होइनौं, तर स्‍वतन्‍त्र स्‍त्रीका सन्‍तान हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामी दासी स्त्रीका सन्तानहरू होइनौ, तर स्वतन्त्र स्त्रीका सन्तानहरू हौँ।
Nepali Tamang 2011
थेतबासेलमा ज्‍योज्‍यो आले नाना आङागदे, य्‍हाङ नोकरस्‍याला सन्‍तान आहिन, तर नोकर आहिन्‍बा म्रिङम्‍हेमेला सन्‍तान हिन्‍ना।