Galatians 4:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले परमेश्वरलाई नचिनेर देवताहरूलाई पुज्दथ्यौ, जो परमेश्वर होइनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अघिअघि जब तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ, तिमीहरू तिनका दास थियौ, जो स्वभावले नै देवहरू होइनन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले पहिले परमेश्वरलाई चिनेका थिएनौ, र तिमीहरू ती कुराहरूका सेवक थियौ, जो वास्तवमा ईश्वर नै होइनन्।
Nepali ERV (पवित्र बाइबल)
अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँचो थिएनन्।
Nepali Tamang 2011
परमेश्वरदा ङोसेबा भन्दा ङाच्छा एनीगदेसे मुनोन आरेबा ल लुदा तेन्मुबा। ओच्छे थेलान तहरी चिमुबा।