Galatians 5:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र गराउनुभएको हो। त्‍यसो हुँदा तिमीहरू स्‍वतन्‍त्र मानिस हौ अनि आफ्‍नो स्‍वतन्‍त्रता जोगाइराख। कहीं फेरि कमारो हुन नपरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वतन्‍त्रताको निम्‍ति ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्‍वको जुवामुनि नपर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वतन्त्रताको निम्ति ख्रीष्‍टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।
Nepali Tamang 2011
य्‍हाङदा ठिमला तहग्‍याम ख्रीष्‍टसे फेबा हिन्‍ना। थेतबासेलमा भङ्‍बा तसी चिउ, ओच्‍छे दोःसी थे ठिमला नोकर दोबारी थाम्‍हाइगो।