Galatians 5:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई अन्योलमा पार्नेहरूले त खतना मात्रै किन लाउनू, बरु अरू पूरै अङ्ग काट्नू नि।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई विचलित पार्नेहरूले त बरु आफ्नो अङ्ग नै काटे पनि हुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई विचलित पार्नेहरूले, बरु तिनीहरूले आफ्नै अङ्ग काटे असल हुनेथियो।
Nepali ERV (पवित्र बाइबल)
म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढदै जाऊ अनि तिनीहरू नै बरु खसी बनून्।
Nepali Tamang 2011
एनीगदेदा सत्य ग्याम ख्लापुङ्बागदेसे मी तिग्दा खतना जे लसे, बरु थेनीगदेसे मी ल्हुइला स्हेनोन थासै तसेला।