Galatians 5:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, तिमीहरू स्‍वतन्‍त्र हुन बोलाइएका हौ। तर यो स्‍वतन्‍त्रता शारीरिक स्‍वभावअनुसार चल्‍ने नबनोस्। प्रेमले एक-अर्काको भलाइ गर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, तिमीहरू त स्‍वतन्‍त्रताको निम्‍ति बोलाइएका हौ। केवल त्‍यस स्‍वतन्‍त्रतालाई पापमय स्‍वभावको निम्‍ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई शारीरिक स्वभावका निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर।
Nepali ERV (पवित्र बाइबल)
मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, ठिमला तहग्‍याम थार्बाला लागिरीन एनीगदेदा ङ्‌योइबा हिन्‍ना। थेतबासेलमा थार्बा याङ्सीनोन पापी बानीबेहोर अन्‍छार गे थालउ। तर माया लसी गिकसेम गिकदा ह्रो लउ।