Galatians 5:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने सबै व्यवस्थाको सार एउटै आज्ञामा छ, “आफैंलाई झैँ आफ्ना छिमेकीलाई प्रेम गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर।”
Nepali ERV (पवित्र बाइबल)
सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।”
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरसे मोशादा पिन्बा जम्मान ठिम “एसे ह्राङला खिम्जेमदा ह्राङदा ह्रङ्नोन माया लउ” भिसी सुङ्बा बचन गिकरीन पूरा तबा मुला।