Galatians 5:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू आपसमै जङ्गली पशुझैँ टोक्‍ने र चिथोर्ने गर्छौ भने होश राख, नत्रता एकले अर्कालाई खतम गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरू एउटाले अर्कोलाई टोक्‍ने र निल्‍ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिमीहरू एक-अर्कालाई टोक्ने र निल्ने गर्छौ भने होसियार होओ, नत्रता तिमीहरू एक-अर्काबाटै नष्‍ट हुनेछौँ।
Nepali ERV (पवित्र बाइबल)
तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।
Nepali Tamang 2011
तर एनीगदे ह्राङ ह्राङ न्‍हङरी जन्‍तुगदे ह्रङ् लसी छेबा बङ्बादेन ख्राप्‍बा लबा मुला भिसम होशियार तसी चिउ। आहिन्‍सम एनीगदे ह्राङ ह्राङग्‍यामनोन नाश तसी निला।