Galatians 5:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शारीरिक स्वभावका कामहरू यिनै हुन्— व्यभिचार गर्नु, अशुद्ध सोच-विचार गर्नु, छाडा हुनु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शारीरिक स्वभावका कामहरू प्रत्यक्ष छन्: यौन अनैतिकता, अपवित्रता र भ्रष्ट आचरण,
Nepali ERV (पवित्र बाइबल)
हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुनः यौन पाप, अशुद्धता, अनैतिकता,
Nepali Tamang 2011
पापी बानीबेहोरग्याम लबा गेगदे चुनोन हिन्ना: ब्रेल्सी भ्रबा, नइबा ताम म्हन्बा, सेमरी जे लइ म्हन्बा थेनोन लबा,