Galatians 5:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन म पावल आफैंले तिमीहरूलाई भन्दै छु, तिमीहरू खतना लगाउने व्यवस्था मान्छौ भने तिमीहरूको लागि ख्रीष्टको त केही कामै भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म पावलले नै तिमीहरूलाई भन्दछु, तिमीहरूले खतना लियौ भने ख्रीष्टबाट तिमीलाई कुनै फाइदा हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो कुरामा ध्यान देओ। म पावल तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्यौ भने ख्रीष्ट तिमीहरू सबैका निम्ति मूल्यहीन ठहरिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) र्फकन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न।
Nepali Tamang 2011
च्यागो, ङा पावलसेन एनीगदेदा चु ताम पाङ्बा मुला, एनीगदे खतना लबा ठिम तेन्बा हिन्सम एनीगदेला लागिरी ख्रीष्टला तिगै गे आरे।