Galatians 5:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले एक-अर्कासँग घमण्‍ड गर्ने, रिस उठाउने र डाहा गर्ने काम गर्नुहुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी अहङ्कारी नहोऔं, एउटाले अर्कोलाई रीस नउठाऔं, र एउटाले अर्कोलाई ईर्ष्‍या नगरौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी अहङ्कारी नहोऔँ, एक-अर्कालाई रिस नउठाऔँ र एउटाले अर्कोको ईर्ष्या नगरौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले अर्कालाई रीस उठाउनु हुँदैन। र हामीले एक-अर्कोको डाह गर्नु हुँदैन।
Nepali Tamang 2011
य्‍हाङ घमण्‍ड लसी गिकसे गिकदा बोमो खना लबादेन ईख थान्‍बा म्‍हि दोबारी आत।