Galatians 5:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, म खतना लाउनुपर्छ भन्नेलाई भन्दछु, तिनीहरूलाई पूरै व्यवस्था मान्न कर लाग्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खतना हुने प्रत्येकलाई म फेरि चेताउनी दिन्छु, कि सम्पूर्ण व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म फेरि पनि खतना गर्ने सबै मानिसहरूलाई भन्दछु, जसले आफूलाई खतना गराउँछ, ऊ सबै व्यवस्था पालन गर्न बाध्य हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
फेरि म प्रत्येकलाई चेताउनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न वाध्य हुनेछौ।
Nepali Tamang 2011
ङाइ दोःसी एनीगदेदा पाङ्ला, खतना लतोःला भिसी पाङ्बा म्हिगदे जम्मासेन परमेश्वरसे मोशादा पिन्बा ठिम पूरान तेन्तोःला।