Galatians 5:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्था मानेर परमेश्वरको अघि ठीक हुन खोज्ने जति तिमीहरू ख्रीष्टबाट अलग भएका छौ। परमेश्वरको अनुग्रहबाट टाढा भएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन चाहन्छौ, तिमीहरू ख्रीष्टबाट अलग्ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट तल झरेका छौ।
Nepali ERV (पवित्र बाइबल)
यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ।
Nepali Tamang 2011
मोशादा पिन्बा ठिम तेन्सी परमेश्वरदा सेम निबा म्हि दोबारी म्हाइबा एनीगदे ख्रीष्टग्याम थारेङ तबा मुला। ओच्छे परमेश्वरला दयामायाग्यामएनोन थारेङ तबा मुला।