Galatians 5:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हुन त तिमीहरू त ठीकै दौडँदै थियौ। कसले तिमीहरूलाई सत्य मान्नदेखि रोक्यो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्यता पालन गर्नमा बाधा दियो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले राम्रो दौड दौडिरहेका थियौ। कसले सत्य पालना नगर्नू भनेर तिमीहरूलाई बाधा दियो?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू राम्रो दौड दौडिरहेथ्यौ। सत्य पालन गरिरहेका थियौ। सत्य बाटो हिंडनमा तिमीहरूलाई कसले रोक्यो?
Nepali Tamang 2011
हिन्बाम एनीगदे ज्यबा ग्यामरी भ्रबान मुबा। तर दान्दे चा खाल्से एनीगदेदा सत्य ग्याम ख्लासी भ्रबारी कर लजी।