Galatians 5:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो काम त तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वरले गर्नुभएको होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई बोलाउनुहुनेबाट यो फकाउने-फुस्‍लाउने काम भएको होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरबाट यो उक्साउने काम भएको होइन, जसले तिमीहरूलाई बोलाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यो रोकावट तिमीलाई परमेश्वरबाट भएको होइन जसले तिमीहरूलाई छान्नुभयो।
Nepali Tamang 2011
चुह्रङ् लपुङ्बा चा एनीगदेदा ङ्‌योइबा परमेश्‍वरसे आहिन।