Galatians 6:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्‍नै हातले ठूला-ठूला अक्षरमा तिमीहरूलाई यो लेखेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, म कति ठूला-ठूला अक्षरहरूले आफ्‍नै हातले तिमीहरूलाई लेखिरहेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, मैले तिमीहरूलाई आफ्नै हातले कति ठूला-ठूला अक्षरमा पत्र लेखेको छु।
Nepali ERV (पवित्र बाइबल)
यो म आफै लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु।
Nepali Tamang 2011
च्‍यागो, चु ताम एनीगदेसे था याङ्‌गै भिसी ङाइ ह्राङलान यासे घ्रेन घ्रेन हिगीरी भ्रिबा मुला।