Galatians 6:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खतना लाए पनि, नलाए पनि केही हुँदैन, तर नयाँ सृष्‍टि हुनुचाहिँ मुख्‍य कुरो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न त खतनाको केही महत्त्व छ, न बेखतनाको, तर नयाँ सृष्‍टि नै सब थोक हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खतनाको होस् वा बेखतनाको होस् कुनै अर्थ छैन, तर ख्रीष्‍टमा भएको नयाँ सृष्‍टिचाहिँ अर्थपूर्ण छ।
Nepali ERV (पवित्र बाइबल)
खतना गर्नु कि न गर्नु त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु।
Nepali Tamang 2011
खतना लसै आलसै तिगै आहिन, तर परमेश्‍वरसे छार म्‍हि स्‍होबा चा मुल ताम हिन्‍ना।