Galatians 6:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस कुरालाई जीवनमा पालन गर्ने जति र परमेश्‍वरका सबै जनमाथि शान्‍ति र दया रहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब जो-जति यस नियममा चल्‍दछन्, तिनीहरूमाथि र परमेश्‍वरका इस्राएल जातिमाथि शान्‍ति र कृपा रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो नियम पालन गर्ने सबै जना र परमेश्‍वरको इस्राएलमाथि शान्ति र कृपा रहून्।
Nepali ERV (पवित्र बाइबल)
यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।
Nepali Tamang 2011
चु ठिम अन्‍छार भ्रबागदे जम्‍मान परमेश्‍वरला म्‍हिगदेदा दयादेन शान्‍ति तला। दाहेन्‍से थेनीगदे जम्‍मान परमेश्‍वरला म्‍हिगदे हिन्‍ना।