Genesis 1:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँझ पर्यो र बिहान भयो— पाँचौँ दिन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि साँझ पर्यो र बिहान भयो— पाँचौँ दिन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब साँझ पर्यो र बिहान भयो—पाँचौँ दिन।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।