Genesis 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[6-7] तब परमेश्वरले आज्ञा गर्नुभयो, “पानीलाई भाग गरेर बीचमा एउटा अन्तर होस् र त्यसले पानी अलग-अलग ठाउँमा छुट्ट्याइराखोस्।” अनि त्यसै भयो। यसरी परमेश्वरले एउटा अन्तर बनाउनुभयो र त्यसका मुनि र माथिको पानीलाई छुट्ट्याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमेश्वरले भन्नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्यसले पानीलाई दुई भाग गरोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परमेश्वरले आज्ञा गर्नुभयो, “पानीलाई पानीबाट अलग गर्नलाई पानीको बीचमा एउटा अन्तर होस्।”
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!”