Genesis 10:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोआका छोराहरू शेम, हाम र येपेतका सन्‍तान यिनै हुन्। यी तीन भाइका छोराहरू जलप्रलयपछि जन्‍मे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नोआका छोराहरू शेम, हाम र येपेतको वृत्तान्‍त यही हो। जलप्रलयपछि तिनका पनि छोराहरू जन्‍मे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।
Nepali ERV (पवित्र बाइबल)
नूहका छोराहरु शेम, हाम र येपेत थिए र यिनीहरुको पारिवारिक इतिहास यही हो। नूहको छोराहरुका धेरै सन्तानहरु भए। येपेतका सन्तानहरु