Genesis 10:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस देशबाट उनी अश्शूर देशमा गए र त्यहाँ निनवे, रहोबोत-इर र कालह र रेसेन सहरहरू बसाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही देशबाट उनी अश्शूरमा गए, र निनवे, रहोबोत-इर र कालह सहरहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू
Nepali ERV (पवित्र बाइबल)
यहाँबाट तिनी अश्शूर गए अनि नीनवे, रहोबोतीर र कालह शहरहरु बनाए।