Genesis 10:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रइमका सन्तान लूदी, अनामी, लहाबी, नप्तूही,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रइमचाहिँ लूदी, अनामी, लहाबी, नप्तूही
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्तूहीहरू,
Nepali ERV (पवित्र बाइबल)
मिश्र, लूद, अनाम, लहाब, नप्तूह,