Genesis 10:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसी, कस्‍लूही र कप्‍तोरीका मानिसहरू भए। कप्‍तोरबाट पलिश्‍तीहरू जन्‍मिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसी, कस्‍लूही (जसबाट पलिश्‍तीहरू निस्‍के) र कप्‍तोरीहरूका पुर्खा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्‍तोरीहरू।
Nepali ERV (पवित्र बाइबल)
पत्रुस, कसलू अनि कपतोर मानिसहरुका पिता थिए। (पलिश्ती मानिसहरु कसलूका सन्तान थिए।)