Genesis 10:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्वादी, समारी र हमातीहरूको भिन्न-भिन्न कनानी कुलहरू चारैतिर फैलिएर गए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्वादी, सेमारी र हमातीहरू उत्पन्न भए। त्यसपछि कनानका वंशहरू जताततै फिँजिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्वादी, सेमारी र हमातीहरूका पिता थिए। पछि कनानीहरूका कुलहरू फैलिए,
Nepali ERV (पवित्र बाइबल)
अर्वादी, समारी र हमाती मानिसहरु उत्पन्न भए। यसरी कनानका सन्तानहरु संसारका जताततै फिंजिए।