Genesis 10:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामका सन्‍तान ऊज, हुल, गेतेर र मेशेकका मानिसहरू भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक।
Nepali ERV (पवित्र बाइबल)
अरामका छोराहरु ऊज, हुल, गेतेर अनि मश थिए।