Genesis 10:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्पक्षद शेलहका बुबा अनि शेलह एबेरका बुबा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्पक्षद शेलहका पिता भए। शेलह एबेरका पिता भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्पक्षद शेलहका पिता थिए, अनि शेलहचाहिँ एबेरका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
अर्पक्षद शेलहका पिता थिए, शेलह एबेरका पिता थिए थिए,