Genesis 10:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एबेरका दुई छोराहरू थिए। एउटाको नाम पेलेग थियो किनभने उनकै बेलामा संसारका मानिसहरू अलग-अलग भएर छुट्टिए, अर्कोको नाम योक्तान थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एबेरका दुई जना छोराहरू जन्‍मे। एउटाको नाउँ पेलेग थियो, किनभने उनकै समयमा पृथ्‍वी अलग-अलग भागमा बाँड़ियो। उनका भाइको नाउँ योक्तान थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
Nepali ERV (पवित्र बाइबल)
एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।