Genesis 10:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओपीर, हवीला र योबाबका मानिसहरू भए। यी सबै योक्तानका छोरा-नातिहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ओपीर, हवीला र योबाबका पिता भए। यी सबै योक्तानका छोराहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरु योक्तानका छोराहरू थिए।