Genesis 10:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोमेरका सन्‍तान अशकनज, रीपत र तोगर्माका मानिसहरू भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गोमेरका छोराहरू: अशकनज, रीपत र तोगर्मा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा।
Nepali ERV (पवित्र बाइबल)
गोमेरका छोराहरु थिए अशकनज, रीपत र तोगर्मा