Genesis 10:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती समुद्रका किनार र टापुहरूमा काम गर्ने मानिसहरूका पुर्खा भए। भिन्‍न-भिन्‍न कुल र देशहरूमा बाँडिएर बास गर्ने मानिसहरूका पुर्खा भए। भिन्‍न-भिन्‍न कुल र देशहरूमा बाँडिएर बास गर्ने र आ-आफ्‍नो भाषा बोल्‍ने येपेतका सन्‍तानहरू यिनै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्‍येकको आफ्‍नो भाषा र जातिअनुसार फिँजिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्‍न क्षेत्रहरूमा फैलिए।)
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुबाटै समुद्रतट वासीहरु फिंजिए। तिनीहरुको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए। यी सबै येपेतका छोराहरु थिए। हामका सन्तानहरु