Genesis 10:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान हुन्। ती आ-आफ्ना नामअनुसारका जातिहरूका पुर्खा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामका छोराहरू: कूश, मिश्रइम, पूत र कनान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।
Nepali ERV (पवित्र बाइबल)
हामका छोराहरु थिए कूश, मिश्र, पूत र कनान।