Genesis 11:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले पृथ्‍वीका जम्‍मै मानिसहरूको एउटै भाषा थियो अनि तिनीहरू एकैनासे शब्‍दहरू चलाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला जम्‍मै पृथ्‍वीमा एउटै भाषा र एकै खालको बोली थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो।
Nepali ERV (पवित्र बाइबल)
यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरु थिए।