Genesis 11:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्पक्षदको उमेर ३५ वर्ष हुँदा उनको एउटा छोरो शेलह जन्‍म्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्पक्षदको उमेर पैँतीस वर्षको हुँदा उनी शेलहका पिता भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अर्पक्षद 35 वर्ष पुगे, तिनी शेलहका पिता भए।
Nepali ERV (पवित्र बाइबल)
जब अर्पक्षद पैतीस वर्षका भए तिनको एउटा छोरो जन्म्यो जसको नाउँ शेलह थियो।