Genesis 11:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनी अरू ४०३ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्‍मे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एबेर जन्‍मेपछि शेलह चार सय तीन वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनी एबेरका पिता भएपछि शेलह 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
Nepali ERV (पवित्र बाइबल)
एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।