Genesis 11:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पेलेग ३० पुग्‍दा उनको एउटा छोरो रऊ जन्‍म्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पेलेगको उमेर तीस वर्षको हुँदा उनी रऊका पिता भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पेलेग 30 वर्ष पुगे, तिनी रऊका पिता भए।
Nepali ERV (पवित्र बाइबल)
पेलेगको उमेर तीस वर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो।