Genesis 11:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनी अरू २०० वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्‍मे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाहोर जन्‍मेपछि सरूग दुई सय वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनी नाहोरका पिता भएपछि सरूग 200 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
Nepali ERV (पवित्र बाइबल)
नाहोर जन्मेपछि पनि सरूग दुइ सय वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।