Genesis 11:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाहोर २९ वर्ष हुँदा उनको एउटा छोरो तेरह जन्‍म्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाहोरको उमेर उनन्‍तीस वर्षको हुँदा उनी तेरहका पिता भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब नाहोर 29 वर्ष पुगे, तिनी तेरहका पिता भए।
Nepali ERV (पवित्र बाइबल)
नाहोरको उमेर उन्तीस वर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो।