Genesis 11:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमप्रभुले तिनीहरूलाई सारा पृथ्‍वीमा छरपष्‍ट पार्नुभयो र तिनीहरूले त्‍यो सहर बनाउन बन्‍द गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले त्‍यहीँबाट तिनीहरूलाई जम्‍मै पृथ्‍वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्‍यो सहर बनाउन छोड़िदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे।
Nepali ERV (पवित्र बाइबल)
यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो।