Genesis 12:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई तिमी मेरी बहिनी हो भनी भन र तिम्रो कारणले तिनीहरूले मलाई राम्रो व्‍यवहार गर्नेछन् र मेरो ज्‍यान बाँच्‍नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्‍यान जोगिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले तिमी मेरी बहिनी हौ भनी भनिदेऊ; र तिम्रो खातिर मेरो भलाइ हुनेछ, र तिम्रो कारणले गर्दा मेरो जीवन बाँच्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण दया गरी तिनीहरूलाई भनी देऊ तिमी मेरी बहिनी हौ, यदि तिमीले यसो भन्यौ भने, त्यो मेरो निम्ति राम्रो हुन सक्छ अनि तिम्रो कारणले म बाँच्नेछु।”