Genesis 12:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति जना महलका अधिकारीहरूले तिनलाई देखे र तिनको सुन्दरताका बारेमा राजालाई भने। यसकारण तिनलाई राजमहलमा पुर्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारोकहाँ तिनको तारीफ गरे, र तिनलाई फारोको महलमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब फारोका अधिकारीहरूले तिनलाई देखे, तब तिनीहरूले फारोको सामु तिनको रूपको प्रशंसा गरे; त्यसकारण साराईलाई फारोको महलमा लगियो।
Nepali ERV (पवित्र बाइबल)
केही मिश्र देशी अधिकारीहरूले राजा फिरऊनलाई साराईको सुन्दरताको विषयमा सुनाए। तिनीहरूले साराईलाई फिरऊनकहाँ लगे।