Genesis 14:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती चार जना राजाहरूले खानेकुरासहित सदोम र गमोरामा भएका सबै थोक लगेर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती चार राजाहरूले सदोम र गमोराका जम्‍मै मालसामान र खानेकुरा लिएर आफ्‍नो बाटो लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चार जना राजाहरूले सदोम र गमोराका सबै सामान, र तिनीहरूका सबै खानेकुरा लिएर भागे।
Nepali ERV (पवित्र बाइबल)
शत्रुहरूले सदोम अनि गोमराको सबै सम्पत्ति अनि तिनीहरूको सबै खाद्य पनि लगेर गए।