Genesis 14:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीलाई बैरीहरूमाथि जिताहा बनाउनुहुने सर्वोच्च परमेश्वरको प्रशंसा होस्!” अनि अब्रामले आफूले जितिल्याएको हरेक चीजको दश भागमा एक भागचाहिँ मल्कीसेदेकलाई दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तपाईंका शत्रुहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।” त्यसपछि अब्रामले तिनलाई हरेक कुराको दशांश दिए।
Nepali ERV (पवित्र बाइबल)
अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं। परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिमीलाई सहायता गर्नु भयो।” अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए।