Genesis 14:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सदोमका राजाले अब्रामलाई भने, “तपाईंले जितेर ल्‍याएका चीजहरू तपाईं नै राख्‍नुहोस्‌, मलाई खालि मेरा सबै मानिसहरू फर्काइदिनुहोस्‌।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्‍नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू दिनुहोस्, र सामानहरू तपाईं आफैँ राख्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तब सदोमका राजाले अब्रामलाई भने, “तिमीले सब चीजहरू आफ्नै निम्ति राख्न सक्छौ। मलाई केवल कैद गरिएका शत्रुहरू फर्काइ देऊ।”