Genesis 14:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्रामले उत्तर दिए, “सर्वोच्च परमेश्वर स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुको सामु म यो वाचा गर्दछु कि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब्रामले सदोमका राजालाई भने, “स्वर्ग र पृथ्वीका परमप्रभु, सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब्रामले सदोमका राजालाई भने, “मैले याहवेह सर्वोच्च परमेश्वर, आकाश र पृथ्वीका सृष्टिकर्तातर्फ आफ्नो हात उचालेर शपथ खाएको छु,
Nepali ERV (पवित्र बाइबल)
तर अब्रामले सदोमका राजालाई भने, “म सर्वोच्च परमप्रभु परमेश्वरसित जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, प्रतिज्ञा गरेको छु।